नागरिक देनिकमा ६ जना पत्रकारहरुको जागिर चट
काठमाडौं । रिपव्लिक मिडिया प्रा.ली.ले प्रकाशन गर्दै आएको नागरिक दैनिकबाट ६ पत्रकार निकालिएका छन् । गत माघ २९ बाट ६ पत्रकारलाई निकालिएको हो । सो दैनिकका प्रधानसम्पादक किशोर नेपालले कम्पनीसंगको कन्ट्याक सकिएको भन्दै उनीहरुको जागिर खाइदिएका हुन । जागिर जाने पत्रकारहरुमा मनोज दाहाल, नविन अर्याल, चंकी श्...
